काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण भएको छ । ग्रान्डी अस्पतालमा गरिएको परीक्षणका क्रममा मेयर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यले आफू होम आइसोलेसनमा बसिरहेको बताएका छन् । उनले श्रीमतीसमेतको कोरोना परीक्षण गराएका थिए । तर, श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको छ ।




प्रतिक्रिया