कांग्रेस उम्मेदवारका छोराद्वारा काठमाडौंका मेयर विद्यासुन्दरमाथि मुक्का

कांग्रेस उम्मेदवारका छोराद्वारा काठमाडौंका मेयर विद्यासुन्दरमाथि मुक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं– नेपाली कांग्रेसबाट काठमाडौं ९ मा प्रतिनिधिसभा उम्मेदवार ध्यान गोविन्द रन्जितका छोराले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमण गरेका छन्।

 

 

 

उम्म्मेदवार रन्जितका छोरा युरेक रन्जितले मतदानको विषयमा विवाद झिकेर विद्यासुन्दरमाथि आक्रमण गरेको स्थानीयले बताएका छन्। उनले विद्यासुन्दरलाई मुक्का समेत प्रहार गरेका थिए।

 

झडप नियन्त्रणको लागि प्रहरीले असुर ग्यास पनि प्रहार गरेको छ।