काठमाडौं – सरकारले आज (बुधबार) सार्वजनिक विदा दिएको छ । नेवार समुदायले आज भाईटीका लगाउने भएकाले सरकारे उनीहरुको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।




प्रतिक्रिया