सहायकरथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

सहायकरथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सहायकरथी विज्ञानदेव पाण्डेलाई बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि सैनिक प्रवक्ता रहेका पाण्डे हाल सेनाको मध्यपश्चिम पृतनाको कामु पृतनापती सम्हालिहरेका छन् ।

त्यस्तै बैठकले एक दर्जन सहायकरथीको सरुवा गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दियो । बैठकले एक जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ ।