काठमाण्डु – राष्ट्रिय सभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री भएकी छन् । एमालेको भागमा परेको परराष्ट्रमा राईलाई मन्त्रीको रुपमा पठाउने निश्चित भएको एमाले स्रोतले बतायो ।
उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको सपथ अहिले ११ बजे हुंदैछ ।




प्रतिक्रिया