त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान गरेको छ ।

कार्यालय एक सूचना जारी गर्दै विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान गरेको हो ।

विभिन्न सर्तसहितको बोलपत्र फारम पेस गर्न आह्वान गरेको हो । सूचना जारी भएको मितिले ३१ दिन सम्म बोलपत्र दाखिला गर्न सकिने कार्यालयले जनाएको छ ।