खुल्यो त्रिभुवन विमानस्थल

खुल्यो त्रिभुवन विमानस्थल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।

बुधबार बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हवाइ उडानहरु सुचारु गर्ने निर्णय गरेको हो ।

‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’ विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।