काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले बताए ।
पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने । उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।




प्रतिक्रिया