कंचनपुर – कञ्चनपुर क्षेत्र नम्बर १ एमालेका तारा लामा तामाङले १ हजार ७१ मतले अग्रता कायम गरेका छन् ।
कंचनपुरमा १ हजार ८ सय २९ मतगणना हुँदा तामाङले १ हजार ७१ र पूर्व मन्त्री समेत रहेकी माओवादीकी बिना मगरले चार सय ५९ मत ल्याएकी छिन्।
मगर ६ सय बढी मतले लामाभन्दा पछि छिन् । उनको क्षेत्रमा ९९ हजार मतदाता छन् । यो क्षेत्रमा तामाङले जित्ने सम्भावना बढेको छ ।




प्रतिक्रिया