काठमाण्डु- राष्ट्रियसभा उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छन् ।
मंगलवार संसद भवन बानेश्वरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। आज बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया