काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टी शुद्धिकरण अभियानबाट नयाँ केन्द्रिय समिति पुर्नगठन गरेको छ ।
पार्टीभित्र विकृति मौलाएको भन्दै विप्लवले नयाँ केन्द्रिय समिति पुर्नगठन गरेको हो । पार्टी शुद्धिकरण पश्चात विप्लव नेत्रृत्वको नेकपामा ५७ बाट झरेर ३५ जना सदस्यीय रहेका छन् ।
पार्टी केन्द्रिय समितिकै सदस्यहरुबाट पार्टीको काममा भन्दा अन्य बाहिरको काममा बढी रुची देखाउन थालेपछि पार्टी शुद्धिकरण अभियान चलाउनु परेको विप्लवका एक नेताले बताए ।
यी हुन् पार्टी शुद्धिकरण पश्चात विप्लवका केन्द्रिय कार्यसमिति सदस्यहरु –
१.नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव
२.खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य
३.धर्मेन्द्र बास्तोला, कञ्चनपुर सचिवालय सदस्य
४.हेमन्त प्रकाश वली (जेलमा), सचिवालय सदस्य
५.सन्तोष बुढामगर विषम, ’’
६.उमा भुजेल ‘अनु’, केन्द्रिय सचिवालय
७.अनिल शर्मा ‘विरही’, ’’
८.भरत वम ‘रणवीर’
९.ओम प्रकाश पुन ‘निर्वाण’
१०.चन्द्र बहादुर ‘चन्द’ विरगञ्ज सचिवालय
११.माइला लामा (जेलमा)
१२.मोहनलाल चन्द ‘आधार’
१३.सावित्री दुरा
१४ गुणराज लोहनी
१५.पन्तोषी विक
१६.उदयराज चलाउने ‘दिपक’
१७.सन्देश पौडेल ‘सन्देश’
१८. चेत बहादुर पुन ‘चेतन’
१९.केशबहादुर वाठा मगर ‘सुवास’
२०.वसन्त श्रेष्ठ ‘प्रज्वल’
२१.दिपेश राई ‘अधिकार’
२२.बल बहादर ओली ‘शितल’
२३.ध्रुव घिमिरे ‘विप्लव’
२४.खम्ब बहादुर एटम विसी
२५.थमन सिंह राई ‘निर्मल’
२६.बन्धु चन्द
२७.देवनाराय शाह
२८.मोहन शहादुर कार्की ‘जिवन्त’ जेलमा
२९.खुमा सुवेदी
३०.अमर झाँक्री
३१.चुडामणी ओली
३२.श्या शहादुर बोहरा
३३.चन्द्रबहादुर खड्का ‘असल’
३४.नविन विश्वकर्मा ‘हितमान’
३५.बाबुराम जगमेर ‘जगत’




प्रतिक्रिया