विप्लवको आमसभालाई सरकारको निगरानी, संविधान विपरित भए रोकिन सक्ने

विप्लवको आमसभालाई सरकारको निगरानी, संविधान विपरित भए रोकिन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आभसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् । सरकारले वार्ता टोली गठन गरेपछि सो समहुप्रति नरम बनेको भए पनि वार्तामा बस्न आनाकानी गर्दा शनिबार हुने आमसभालाई सुरक्षा नियकाले चासो व्यक्त गरेका हुन् ।

सरकारी सुरक्षा अंगले संविधान दिएको अधिकारअनुसार सभा गर्दा कहीँ कतै अवरोध नहुने तर संविधानले दिएको अधिकारअनुसार सभा गर्दा आमभा नै गर्न नहुने तर संविधानविपरित भए आमसभा नै गर्न नदिने तयारी गरिरहेको छ ।,

विप्लव समुहले मंसिर ८ मा काठमाडौंभित्र आमसभा गर्न भारको राजधानी दिल्लीमा प्रचारप्रसार गरेदेखि नै सुरक्षा निकायले चासो व्यक्त गर्दै आएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।