विप्लवका दाई जावलाखेलबाट पक्राउ

विप्लवका दाई जावलाखेलबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ६ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्द विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनले ललितपुरबाट पक्राउ गरि ल्याएका मध्ये जयन्द्र चन्द नेत्रविक्रम चन्द विप्लवका माईला दाई भएको खुल्न आएको र अनुसन्धान जारी रहेको बताए ।