कार्कीगाउँबाट विप्लवका कार्यकर्ता पक्राउ

कार्कीगाउँबाट विप्लवका कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिका–१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुनमाथि विप्लव समूहका कार्यकर्तालाई सहयोग गरेको आरोप लागेको छ ।

पक्राउ परेका पुनलाई अहिले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।