विप्लवको जनसभामा विप्लव नै नआउने

विप्लवको जनसभामा विप्लव नै नआउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विप्वल नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सबै तयारी पुरा भएको जनाएको छ । सम्पुर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ मुल नाराका साथ जनसभा गर्न लागेको हो ।

जनसभामा देशभरबाट ५० हजार आउने नेकपाले जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नाआउने सो पार्टीका केन्द्रीय सदस्य चीरण पुनले जानकारी दिए ।, उनले भने — हाम्रो पार्टीले प्रकाण्डज्यु प्रवक्ता प्रमुख वक्ताका रुपमा आउने निर्णय गरिसकेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ,।