विप्लव समूहका दुई नेता पक्राउ

विप्लव समूहका दुई नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – नेत्र विक्रम चन्द ‘विप्लव’समूहका दुई नेता पक्राउ परेका छन् । प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई प्रहरीले चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।