विद्यार्थी पक्राउ परेपछि विप्लव समूहले निकाल्यो यस्तो विज्ञप्ति

विद्यार्थी पक्राउ परेपछि विप्लव समूहले निकाल्यो यस्तो विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ओली सरकार दमन र प्रतिरोधले आन्दोलन सिध्याउन सकिने भ्रममा रहेको प्रतिक्रिया दिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सरकारले भारतले कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको हप्ता बितिसक्दा पनि कुनै निर्णय गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । ‘वली सरकार विघटन र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समाधान हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले आइतबार कालापानी र लिम्पियाधुराका अतिक्रमणको विररोधमा उत्रिएका विप्लव निकट विद्यार्थीलाई पक्राउ गरेको थियो ।