काठमाण्डु – वीर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणको क्रममा अस्पतालमा कार्यरत ती नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नर्समा काेराेनाा देखिएपछि अरू स्टाफहरुलाई क्वारेन्टााइनमा पठाउने र पीसीआर परीक्षण गर्ने तयारी भएको बताइएको छ ।
वीर अस्पतालमा अहिलेसम्म तीन जना चिकित्सक र एक जना सवारी चालकमा कोरोना संक्रमण देखिएको छ ।




प्रतिक्रिया