कंचनपुर -१ को क बाट एमालेका विरबहादुर थापा विजयी


कंचनपुर-  कंचनपुर १ को क बाट नेकपा एमालेका विरबहादुर थापा निर्वाचित भएका छन् । थापा ११ सय ५३ मत गन्न बांकी हुंदै प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनले ११ हजार ८०१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका बन्धु रानाले १० हजार ५९५ मत ल्याए । एमालेका थापाको मतान्तर १२ सय १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement