एनपीएलमा पहिलो पटक विराटनगर र पोखराको खेल सुपर ओभरमा

एनपीएलमा पहिलो पटक विराटनगर र पोखराको खेल सुपर ओभरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को २०औं खेल खेल टाइ भएको छ।

विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।