वीरगञ्जमा एक किशोरले गरे झुण्डिएर आत्महत्या

वीरगञ्जमा एक किशोरले गरे झुण्डिएर आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – बाबुआमाले गाली गरेको भन्दै पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गोविन्दको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ