वीरगन्ज–पथलैया औद्योगिक करिडोर कोरोना फैलाउने ‘हट जोन’

वीरगन्ज–पथलैया औद्योगिक करिडोर कोरोना फैलाउने ‘हट जोन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् ।

एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरु खासै व्यवस्था नगरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।