सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध

सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले निकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएरमूल्यवृद्धिको विरोध गरेका छन् ।

मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनीले बताएका छन् ।