काठमाण्डु – रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । ३ सय मत गणना हुँदा घण्टी चिह्नका गणेश पौडेलले १२६ मत प्राप्त गरेका छन् ।उनले यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै अग्रता बनाएका हुन् ।
गणेश पौडेलले १२६ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया