उपमहासचिव रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लू बिच भेटवार्ता

उपमहासचिव रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लू बिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव बिष्णु रिमाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार उनीहरुको विचमा आपसी चासोका मुख्य विषयवस्तुहरू र नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भएको हो ।

रिमालले नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरेका छन् ।