संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य सुरु

संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान (बजेट) वक्तव्य संघीय संसद्को संयुक्त बैठकमा सुरु भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमान स्वीकृत गरेपछि संसद् बैठकमा बजेट प्रस्तुत सुरु भएको हो ।