अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक नियुक्त

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

हाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेका श्रेष्ठ काजमा अर्थ मन्त्रालय जानेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले द न्यू स्कुल न्यूयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।