उपप्रधानमन्त्री पौडेल र नेता गौतमबीच भेटवार्ता

उपप्रधानमन्त्री पौडेल र नेता गौतमबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री विष्णु पौडेल एमालेका नेता वामदेव गौतम भेट्न गौतम निवास पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बैठक बोलाउने तयारी गरिरहेका बेला उपप्रधानमन्त्री पौडेल गौतम निवास पुगेका हुन् ।

वामदेव निवास भैसेपाटीमा पुगेर नेता पौडेलले भेटेको नेता सुवास नेम्वाङले जानकारी दिए । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरु सक्रिय रहेका छन् ।