पूर्व अर्थमन्त्री पौडेललाई रातारात हायसमा काठमाण्डु ल्याइयो

पूर्व अर्थमन्त्री पौडेललाई रातारात हायसमा काठमाण्डु ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई रातारात काठमाण्डु ल्याइएको छ । सोमबार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको थियो ।

पौडेललाई रातारात सार्वजनिक सवारीमार्फत काठमाण्डु ल्याइएको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । 
पार्टी पुनर्गठन अभियानअन्तर्गत सुर्खेतमा रहेका उनलाई विभागले पक्राउ हो । उनी एमाले सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री हुँदै आएका थिए ।