एजेन्सी– बोलिभियाकी अन्तरिम राष्ट्रपति जीनिन अंजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति अंजले शुक्रवार आफुलाई संक्रमण भएको जानकारी दिएकी थिईन । उनले आइसोलेशनमा रहेर कामलाई अघि बढाउने जानकारी समेत दिएकी छन् ।
बोलेभियामा ४३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने १५ सयको मृत्यु भएको छ ।




प्रतिक्रिया