काभ्रेपलान्चोक – काभ्रेको मण्डनदेउपुर नगरपालिका– ६ मा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पोको छ ।
मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा राखिएको बम काभ्रेको विष्णु दल गणबाट गएको ९ जनाको डिस्पोजल टोलीले बिहान ९ बजे डिस्पोज गरेको हो । बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया