सिन्धुपाल्चोकमा स्वास्थ्य चौकीको भवनको जग खन्दा सकेट वम भेटियो

सिन्धुपाल्चोकमा स्वास्थ्य चौकीको भवनको जग खन्दा सकेट वम भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा स्वास्थ्य चौकीको भवनको जग खन्दा सकेट वम भेटिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउंपालिका वडानम्बर ६ मा बनाउंदै गरेको स्वास्थ्य चौकीको जग खन्ने क्रममा सकेट वम भेटिएको हो ।

नेपाली सेनाको वम डिस्पोजल टोली अहिले चौतारावाट घटनास्थल पुगेको छ । उक्त सकेट वम युद्धकालमै राखिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।