पोखराको मतदान केन्द्रमा पुनः बम विस्फोट

पोखराको मतदान केन्द्रमा पुनः बम विस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा ६ स्थित चण्डिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रनजिकै बम बिस्फोट भएको छ ।

चण्डिका आधारभूत बिध्यालयमा मतदान जारी रहँदा करिब १२ बजेतिर बम विस्फोट भएको हो ।

यसअघि पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो ।

योसहित पोखराका तीन स्थानमा बम विस्फोट भएको छ । विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ ।