काठमाडौं – रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेकाे छ ।
बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए ।
रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीले प्रहरी नगर कार्यालयमा पुगिसकेको जानकारी दिएका छन् ।




प्रतिक्रिया