मतदाता छेक्न बाटोमा बम

मतदाता छेक्न बाटोमा बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ– धादिङमा मतदाता छेक्न बाटोमा बम राखिएको पाइएको छ।

 

 

धादिङको गल्छी कुलभञ्याङमा मतदाता हिँड्ने बाटोमा तारले बेरेको सुतली बम भेटिएको हो।

 

 

 

यसैगरी, धादिङका दुईवटा मतदात केन्द्र नजिकै राखिएका दुईवटा बम डिस्पोज गरिएको छ।

 

 

 

धुनीबेसी नगरपालिका ५ र गल्छी ५ कोइलीखर्कमा रहेको मतदान केन्द नजिकै भेटिएको बम बिहानै सेनालामो डिस्पोज गरेको हो।

 

 

 

धादिङका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जनाइएको छ।