काठमाण्डु– सरकारले भौतिक र सहरी विकास पूर्वाधार विकास मन्त्रालयका लागि २ खर्ब ६८ करोड रकम विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त जानकारी दिए ।
यस्तै शिक्षा मन्त्रालयका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको जानकारी अर्थमन्त्रीले दिए ।




प्रतिक्रिया