आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु गरेका हुन्।

मन्त्री महतले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यस वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब को बजेट सिलिङ दिएको छ। गत आर्थिक वर्ष २०७९/ ८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो।