काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन १ वर्षभित्रै गरिने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षभित्रै सबैको व्यवस्थापन गरिने जानकारी दिए ।
सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या वर्षौंदेखि कायमै रहँदै आएको छ ।




प्रतिक्रिया