काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गरिने गरिने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले माता जानकीको जन्मभूमि जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गरिने जनाएका हुन् ।
जनकपुर भगवान् श्रीराम र माता जानकीको विवाह भएको स्थल हो । हिन्दू धर्मावलम्वीको आस्थाको केन्द्रको रूपमा जनकपुर रहेको छ ।




प्रतिक्रिया