सुन ल्याउने सीमा बढाइयो

सुन ल्याउने सीमा बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२मा सुनको सीमा विस्तार गर्ने बताएका छन् । बजेट पेस गर्दै उनले सरकारले नयाँ आर्थिक वर्षमा सुन ल्याउने सीमालाई बढाउने घोषणा गरेको हो ।

अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ ।