उड्न लागेको बुद्ध एयरको जहाजबाट जब यात्रु ओरालिए…

उड्न लागेको बुद्ध एयरको जहाजबाट जब यात्रु ओरालिए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौंबाट चितवनको भरतपुरका लागि उडान लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा प्राविधिक समस्या देखिए पछि यात्रु ओरालिएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’ मा रोकेर यात्रुहरूलाई ओरालिएको थियो ।