काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिए ।




प्रतिक्रिया