माध्यमिकभन्दा माथिल्लो तहमा पर्यटन विषयलाई राखिने

माध्यमिकभन्दा माथिल्लो तहमा पर्यटन विषयलाई राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।