गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने

गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जानकारी गराएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१र०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन् ।