नेपाल प्रहरीले भोलि दशैं टीकाको दिन निःशुल्क बस सञ्चालन गर्दै

नेपाल प्रहरीले भोलि दशैं टीकाको दिन निःशुल्क बस सञ्चालन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले भोलि दशैंको टीकाको दिन काठमाण्डु उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

भोलि मंगलबार टीकाको दिन नागरिकलाई आवतजावतमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

विभिन्न २ रुटमा बस सेवा सञ्चालन हुनेछ । काठमाडौं, भक्तपुर र ललितपुरसम्म बिहान साढे ८ बजेदेखि साँझ ४ बजेसम्म बस चल्ने प्रहरीले जानकारी दिएको छ ।

हेर्नुहोस् निःशुल्क बस चल्ने रुट –