सल्यानमा बस दुर्घटना, घाइते यात्रुलाई अस्पताल लगिँदै

सल्यानमा बस दुर्घटना, घाइते यात्रुलाई अस्पताल लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सल्यानमा बुधवार बिहान बस दुर्घटना भएको छ। घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका २ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो।

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनाका घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल लगिरहेका छन्।