रामेछापको लिखुमा बस दुर्घटना

रामेछापको लिखुमा बस दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ ।

खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा बस दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको जनाइएको छ ।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपाचारका लागि अस्पताल लगेका छन् । घटनाको थप विवरण आउन बाँकी छ।