काठमाण्डु – नवलपरासीको बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम जांदै गरेको उक्त बस बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालकसहित ३ दर्जनभन्दा बढी घाईते भएका छन् ।




प्रतिक्रिया