बैतडीकाे गैराखानमा यात्रुवाहक बस पल्टियो

बैतडीकाे गैराखानमा यात्रुवाहक बस पल्टियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।