बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – बुटवलमा सोमबार बिहान तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका दुई महिला र एकजना पुरुष संक्रमितको मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका सूचना अधिकृत डाक्टर विष्णु गौतमले बताए ।

उनीहरुमा ज्वरो, दम र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर चलेसँगै नेपलमा पनि खतरा बढेको छ ।